गुल्मीका कुवर परिवारले गरे रुरु सन्चार लाई आर्थिक सहयोग

रुरु धार्मिक सेवा सन्चार प्रालि लाई आज संस्थाकै जन्म दिनको अवसर पारेर गुल्मी सत्यवती चेहेमि बाट सहयोग हस्तान्तरण गर्नु भएको छ । गुल्मी जिल्ला सत्यवति गाउँपालिका वडा .नं २ चेहेमि निवासी बुवा भवानी शंकर कुवर र आमा डिल माया कुवरको…

कुवर परिवारले गरे रुरु सन्चारको जन्म दिन्मा आर्थिक सहयोग

 चुरामणि  तिमिल्सिना   जेष्ठ    ४ रुरु धार्मिक सेवा सन्चार प्रालि लाई आज संस्थाकै जन्म दिनको अवसर पारेर गुल्मी सत्यवती चेहेमि बाट सहयोग हस्तान्तरण गर्नु भएको छ । गुल्मी जिल्ला सत्यवति गाउँपालिका वडा .नं २ चेहेमि निवासी बुवा भवानी शंकर कुवर…

सरणार्थी प्रकरणमा प्रकाउ पर्ने संख्यामा वृद्धि

भुटानी शरणार्थी प्रकरण थप २ जना पक्राउ जेठ ४ भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । सोही…

सामाजिक कार्य संगै रुरु सन्चार मिडिया नवौ बर्षमा

धार्मिक स्थलहरुलाई संरक्षण ,पर्यटन आगमनमा वृद्धि गरौ भन्ने मुल नाराका साथ पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक एवम नेपालकै चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा २०७१ सालमा रुरु धार्मिक सेवा सन्चार प्रालिको स्थापना गरिएको…

सामाजिकअभियान संगै रुरु धार्मिक सन्चार प्रा लि नबौ बर्षमा

धार्मिक स्थलहरुलाई संरक्षण ,पर्यटन आगमनमा वृद्धि गरौ भन्ने मुल नाराका साथ पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक एवम नेपालकै चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा २०७१ सालमा रुरु धार्मिक सेवा सन्चार प्रालिको स्थापना गरिएको…

जन्म दिनमा जमुनाले गरिन फलफुल बितरण

राजन  आचार्य  रिडी जिल्ला छत्रकोट गाउँपालिका वडा नं. ३ कि स्वास्थ कर्मी जमुना थापा टन्डनले आज आफ्नो जन्म दिनमा गरिने खर्चलाई कटौती गर्दै धार्मिक कार्यमा जोडिनुभएको छ । छत्रकोट चोयगा कार्यस्थल नरम सामुदायिक स्वास्थ इकाई छत्रकोट गा,पा ३ नरममा :…

रिब्दीकोट गाउँपालिका लाई पुर्ण खोप सुनिश्चितता घोषण गरियो

चुरामणि तिमिल्सिना, बैशाख१९ रिब्दीकोट गाउँपालिका पाल्पा लाई औपचारिक कार्यक्रमका साथ पुर्णखोप गाँउपालिका सुनिश्चतता घोषणा गरिएको छ । पालिका खोप समन्वय समितिका प्रमुख तथा गाँउपालिका अध्यक्ष नारायण बहादुर कार्की ज्यू को अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख टंकनाथ…

मृतक थापाका परिवारलाई कालीगण्डकीगाउँपालिकाद्वारा आर्थिक सहयोग प्रदान

वैशाख -१६ डढेलो नियन्त्रणका क्रममा जलेर उपचारका क्रममा मृत्यु भएका स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ इन्द्र थापाका परिवारलाई पालिकाले रु १ लाख प्रदान गरेको छ। थापाको मृत्युु संस्कारको १० औं दिनमा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , वडा अध्यक्ष…

मृतक थापाका परिवारलाई कालीगण्डकीगाउँपालिकाद्वारा आर्थिक सहयोग प्रदान

वैशाख -१६ यम सोमै डढेलो नियन्त्रणका क्रममा जलेर उपचारका क्रममा मृत्यु भएका स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ इन्द्र थापाका परिवारलाई पालिकाले रु १ लाख प्रदान गरेको छ। थापाको मृत्युु संस्कारको १० औं दिनमा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष ,…

जेष्ठ नागरिक बाट रुरु धार्मिक पात्रोको बिमोचन

सम्बादाता बैशाख १५ रुरु क्षेत्र धाम रिडीमा रुरु धार्मिक पात्रोको बिमोचन गरिएको छ ।धार्मिक स्थलहरु लाई संरक्षण गरौ पर्यटन आगमनमा वृद्धि गरौ भन्ने मुल नाराका साथ २०७१ सालमा स्थापना भएको रुरु धार्मिक सेवा सन्चार प्रा लिले नियामित रुपमा प्रकाशन गर्दै…