
रुरुक्षेत्र गाउपालिकाको आयोजनामा संचालन गरिएको आधरभुत विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगीयता सपन्न
चुरामणि तिमिल्सिना रुरुक्षेत्र गाॅउपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजना संचालन गरिएको रुरुक्षेत्र गाउपालिका अन्तर्गत अन्तर आधरभुत विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगीयता रिडी माध्यमिक विद्यालयमा सपन्न भएको हो । १५ बिध्यालयको सहभागिता रहेको प्रतियोगितामा ज्ञवा बलेटक्सार विद्यालय बलेट्क्सार प्रथम रिडी…








