
गाउँपालिकाको १३अौँ हिउदे अधिवेशन सम्पन्न
टोपराम केसी पौष-२१,२०७९ प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको १३ अौँ हिउदे गाउँसभाको अधिवेशन सम्पन्न भएको छ।गाउँ सभाको उद्घाटन गाउँपालिका अध्यक्ष नमराज अधिकारीले गर्नु भएको थियो।आज गाउँपालिकाको सभाहल मा सम्पन्न सभाले विभिन्न १५वटा कार्य सुचीहरु पारित गरेको गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद…








