
रुरु धाममा दुई पालिकाको साझेदारीमा बन्ने भयो बिश्राम स्थल ,स्थलको आज शिलान्यास
फागुन २२ रुरु रूरूक्षेत्र गाउँपालिका र अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको लागत साझेदारीमा पवित्र तिर्थस्थल रुरुक्षेत्र गाउँपालिका १ रिडीधाममा दाहसंस्कार कार्य गर्न आउनुहुने मलामीहरूको सुविधाको लागी रूरूक्षेत्र-छत्रदेव विश्रामस्थल (शौचालय, खानेपानी र बस्नेस्थल) को आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । कार्यक्रममा…








