
सत्यवती गाउँपालिकाले ८ जना विद्यार्थीलाई नि शुल्क तीन वर्षे प्राविधिक विषय अध्यापन गराउने
डिबी खड्का -साउन २ गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले पालिका भित्रका ८ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्तिमा प्राविधिक विषय अध्यापन गराउने भएको छ । एसईई पछि पशु तथा बाली विज्ञान क्षेत्र तर्फ डिप्लोमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि गाउँपालिकाले सो अवसर…








