सत्यवती गाउँपालिकाले ८ जना विद्यार्थीलाई नि शुल्क तीन वर्षे प्राविधिक विषय अध्यापन गराउने

डिबी खड्का -साउन २ गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले पालिका भित्रका ८ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्तिमा प्राविधिक विषय अध्यापन गराउने भएको छ । एसईई पछि पशु तथा बाली विज्ञान क्षेत्र तर्फ डिप्लोमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि गाउँपालिकाले सो अवसर…

जन्मदिनमा दृष्टिविहिन विद्यार्थीलाई सहयोग

विजयकुमार बौडेल – साउन – तानसेन १० तेल्घा निवासी पत्रकार खेमराज पाण्डेयले जन्मदिनको अवसरमा दृष्टिविहिन विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्नुभएको छ । पत्रकार पाण्डेयले दमकडा नमुना माध्यमिक विद्यालय तानसेन ९ दमकडाका दृष्टिविहिन विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्नुभएको हो । पाण्डेयले…

जन्मदिनमा दृष्टिविहिन विद्यार्थीलाई सहयोग

विजयकुमार बौडेल – साउन – तानसेन १० तेल्घा निवासी पत्रकार खेमराज पाण्डेयले जन्मदिनको अवसरमा दृष्टिविहिन विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्नुभएको छ । पत्रकार पाण्डेयले दमकडा नमुना माध्यमिक विद्यालय तानसेन ९ दमकडाका दृष्टिविहिन विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्नुभएको हो । पाण्डेयले…

बैतडीको सनकट्यामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बैतडीको सनकट्यामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु श्रावण १, २०८० बैतडी,साउन १ गते । बैतडीको सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दशरथचन्द नगरपालिका –६, सनकट्यामा सोमबार बेलुकी दुर्घटनामा परेको ट्याक्टर सनट्या भिरमा खस्दा चालक सुलेन चौधरीको मृत्यु…

गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला शुरु

गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला शुरु साउन १, २०८० गुल्मी – गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा आज साेमवारदेखि साउने मेला शुरु भएको छ । साउन महिनाको पहिलो दिन सोमवारे औँसी पर्वको अवसरमा आज बिहानैदेखि रेसुङ्गामा श्रद्धालुहरूको भिड लागेको छ ।…

रुरुक्षेत्र गाउँपालिका गुल्मीले एक साथ गर्‍यो १० उत्कृष्ट फरक फरक बिधाका कृषकलाई सम्मान , सम्मान पाउदा कृषकमा खुशीयाली

भुवन भुसाल, गुल्मी / चुरमणि तिमिल्सिना   असार  १ गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले उत्कृष्ट किसानहरुलाई सम्मान गरेको छ । पालिकामा व्यवसायिक रुपमा कृषि गरिरहेका किसानहरु मध्य बाट उत्कृष्ट छनोट गरी सम्मान गरिएको हो ।   किसानहरुलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै…

गुल्मीमा आजदेखि रातो पिलेट्मा सवारी बोके कडा कारबाही गरिने, जनचेतना मुलक कार्यक्रम गरि जानकारी

चुरामणि तिमिल्सिना  रिडी असार  १ गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. १ रिडी बसपार्कमा सवारी न्यूनीकरण सम्बन्धि एक दिने जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय रिडी गुल्मीको आयोजनामा उत्साहका बिच कार्यक्रम सम्पन्न भएको छ । जनचेतना मुलक…

श्रीराम गौतम चन्द्रकोट २ गुल्मि साउने सङ्क्रान्ति लाई लुतो फाल्ने दिन भनिन्छ। लुतो, पिलो, खटिरा-पटिरा लैजा है पल्लो गाउँले, तल्लो गाउँले, माथ्लो गाउँले भनी आगोको अगुल्टो फ्याँक्ने दिनको रात नेपाली संस्कृतिको रोमाञ्चकारी रात हो। लुतो फाल्ने संस्कृति किन र कसरी…

तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा पुन:स्थापना गरिने

तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा पुन:स्थापना गरिने असार-३१,२०८० गुल्मी। गुल्मीको सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालको शाखा कार्यालय पुन: स्थापना गर्ने सम्झौंता भएको छ।योसँगै अब देखि जिल्लाको रुरु क्षेत्र गाँउपालिकाको बलेटक्सार, छत्रकोट गाँउपालिकाको दौंघा,…

सत्यवती गाउँपालिका गुल्मीको आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसहमतिमा पारित

सत्यवती गाउँपालिका गुल्मीको आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसहमतिमा पारित । चुरामणि  तिमिल्सिना असार ३१ सत्यवती गाउँपालिका गुल्मीको आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसहमतिमा पारित भएको छ । आर्थिक वर्ष २०८०/८१ को लागि ५५ करोड ४ लाख ९३ हजार ५…