माथागढीका कर्मचारी माथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारी यूनियन पाल्पाको माग

माथागढीका कर्मचारी माथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारी यूनियन पाल्पाको माग पाल्पा,असार २९ पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी माथि भएको दुव्र्यवहारप्रति नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले गम्मभीर ध्यानर्कषण भएको जनाएको छ । गाउँपालिकाको लेखा शाखामा भुक्तानीका लागि…

आज भानु जयन्ती विभिन्न कार्यक्रम गरि मनाइने

आज भानु जयन्ती, भानुभक्त बारे संक्षिप्त जनकारी । मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको प्रमाण पेस गरिन् । त्यसैगरी नरनाथ आचार्यले पनि भानुभक्तको जन्मकुण्डलीसहित…

आज भानु जयन्ती विभिन्न कार्यक्रम गरि मनाइदै

असार  २९ आज भानु जयन्ती, भानुभक्त बारे संक्षिप्त जनकारी । मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको प्रमाण पेस गरिन् । त्यसैगरी नरनाथ आचार्यले पनि…

नेकपा माओबादी केन्द्र गुल्मीले गर्यो सीता दाहालको निधन प्रति दुःख व्यक्त

नेकपा माओबादी केन्द्र गुल्मीले गर्यो सीता दाहालको निधन प्रति दुःख व्यक्त असार-२८,२०८० गुल्मी । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र गुल्मीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्म पत्नि तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सीता दाहालको निधन प्रति दु:ख व्यक्त गर्दै…

सत्यवतीको रुद्रवेणी र कालीगण्डकीको पुर्तीघाट बजारको अनुगम

सत्यवतिको रुद्रवेणी र कालीगण्डकीको पुर्तीघाट बजारको अनुगम असार-२८,२०८० गुल्मी। घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सत्यवती गाउँपालिकाको रुन्द्रवेणी तथा कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट बजारको अनुगमन गरेको छ। घरेलु तथा साना उद्योग कार्यालय गुल्मी तथा जिल्ला प्रशासन कार्यालय गुल्मी, कालिगण्डकी गाउँपालिका गुल्मी,…

स्वर्गद्वारी नगरपालिकाको १३ औँ नगर सभा सम्पन्न

स्वर्गद्वारी नगरपालिकाको १३ औँ नगर सभा सम्पन्न असार २८ बबिता रिजाल, प्युठान । स्वर्गद्वारी नगरपालिकाको असार १० गतेको निति तथा कार्यक्रमको बजेट प्रस्तुत संगै सुरु भएको १३ औँ नगरसभा विहिबार नगर सभाको तेश्रो बैठक सम्पन्न भए पश्चात १३ औँ नगर…

डडेल्धुरामा खोलाले बगाएर एक महिलाको ज्यान गयो

डडेल्धुरामा खोलाले बगाएर एक महिलाको ज्यान गयो असार-२८,२०८० डडेलधुरा । डडेल्धुरामा खोलाले बगाउदा एक महिलाको ज्यान गएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–४ कुलेडी बस्ने अन्दाजी ५८ वर्षीया दुर्गादेवी बोहराको ज्यान गएको हो । बिहिबार दिउसो २ बजेको समयमा बोहरालाई खोलाले…

एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय सम्मानित

एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय सम्मानित असार-२८,२०८० बाग्लुङ। गलकोट नगरपालिकामा आज एसईई परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । गलकोटमा माद्यमिक शिक्षा परिक्षा एसईई २०७९ को नतिजामा उत्कृष्ट नतिजा प्राप्त गर्ने,…

गुल्मीमा जिप दुर्घटना

असार  २८  गुल्मी गुल्मीमा जिप दुर्घटना भएको छ। तम्घास सिमलटारी सडक खण्डको रेसुङ्गा नगरपालिका ४ रैदिमा डबल क्याप जिप दुर्घटना हुदा जिपमा सवार ६ मध्य ४ जना घाइते भएका छन। सदरमुकाम तम्घासबाट मदाने गाउँपालिका अग्लुङ तर्फ जादै गरेको लु १…

शारदा माध्यमिक बिद्यालय चन्द्रकोट १ सराङ्गमा प्राथमिक उपचार तालिम सन्चालन गरिने

श्रीराम  गौतम  चन्द्रकोट    गुल्मी असार  २८ शारदा माध्यमिक बिद्यालय चन्द्रकोट १ दिब्रुङ्ग सराङ्ग गुल्मिमा रहेको परोपकारी संस्था नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलको मुख्य आयोजना र शारदा माध्यमिक बिद्यालयको संरक्षकत्वमा ३ दिने आधारभुत प्राथमिक उपचार तालिम सन्चालन हुने भएको…