
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु
असार १३ गुल्मी गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको तम्घास-सिमलटारी सडकखण्ड अन्तर्गत रायढुंगामा छल्दीबाट तम्घास तर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर २ का ६…







