
तिनाउ नदीमा पानीको सतह बढो तटिय क्षेत्रमा नवस्न उपमहानगरको आग्रह
तिनाउ नदीमा जलसतहले खतराको तह पार गर्यो, खोला किनारमा रहेका घरहरूमा नबस्न आग्रह। असार १६ तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ। तिनाउ नदिको आसपासका क्षेत्रहरूमा ठूलो वर्षा भएकोले तिनाउ नदीमा बाढी आएको हो। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार…








