
वाढी पिडितहरुको आवास निर्माणका लागि ५० लाख वजेट विनियोजन
टोपराम केसी पौष-२१,२०७९ प्युठान । प्युठानको माण्डवी गाउँपालिकाले वाढीवाट पिडित तथा प्रभावितहरुको आवास पुननिर्माणका लागि वजेट विनियोजन गरेको छ।आज गाउँपालिकाको सभाहल जस्पुरमा सम्पन्न गाउँपालिकाको १३अौँ हिउँदे अधिवेशनले गाउँपालिकाका विभिन्न वडाका विभिन्न वस्तीमा वाढी तथा पहिरोवाट प्रभावित परिवारका आवास पुन निर्माणका…








