
स्याङ्जाको पुर्व वडा अध्यक्ष क्षेत्रीको डोजरको ठक्कर बाट मृत्युु
स्याङ्जा जेष्ठ २६ स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ का पूर्ववडाध्यक्ष विष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ । आज शुक्रवार वडा नम्बर ५ कै जोगिमारामा काम गरिरहेको डाेजर अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएको थियो । डाेजरले ठक्कर दिँदा घाइते…








