
देशभर मनसुनी वायुको प्रभाव : बाढी र पहिरोको जोखिम
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भू–भागका…







