गुल्मीको सत्यवतीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

चुरामणि  तिमिल्सिना जेष्ठ  ३२ गुल्मीको सत्यवती गाउँपालिकामा सार्वजनिक सुनावाइ कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिकाको सभाहलमा सन्चालन भएको कार्यक्रममा पालिकाका बासि सेवाग्राहिको भिड नै लागेको थियो । सडक, खानेपानी, शिक्षा ,स्वास्थ्य, खेलकुद स्थानीय प्रवर्द्धनात्मक कार्यक्रमहरु कृषि, रोजगारी, भौतिक पुर्वाधार जस्ता विषयमा…

गुल्मीको मजुवामा बजार अनुगमनअखाद्य बस्तु जफत गरि नष्ट

जेष्ठ  ३१  गुल्मी घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको संयोजकत्वमा तथा जिल्ला प्रशासन कार्यालय गुल्मी, चन्द्रकोट गाउँपालिका गुल्मी तथा प्रहरी चौकी मजुवाको समन्वयमा चन्द्रकोट गाउँपालिका ८ को मजुवा बजारमा संयुक्त बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा भेटिएका म्याद नाघेका…

रिब्दीकोटमा १ दिने शैक्षिक कार्याशाला

चुरामणि तिमिल्सिना रिब्दीकोट गाउँपालिका खस्यौली, पाल्पाको आयोजनामा विध्यालय स्तरीय शैक्षिक तथ्यांक ( IEMIS ) सम्बन्धी १ दिने कार्यशाला सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा संचालित कार्यक्रममा पालिकाका हरेक बिद्यालयका (IEMIS) सित काम गर्ने प्रधानाध्यापक तथा शिक्षकहरको सहभागीता रहेको थियो ।हरेक बिद्यालयका…

आउँदो असार ४ मा रुरु धाममा रु ३००० मा वर्तबन्ध

चुरामणि  तिमिल्सिना  जेष्ठ ३० पाल्पा गुल्मी र स्याङ्जाको सङम स्थल रुरु क्षेत्र रिडीमा आउँदो असार ४गते सोमबारका दिन सामुहि वर्तबन्ध गर्ने कार्यक्रम रहेको छ।बिगतका वर्षहरुमा पनि यस्तै कार्यक्रमहरु गर्दै आयको र प्रचारप्रसारमा टेवा पुर्याउने र संचार प्रा लि का कार्य…

रेन्वो इङलिस बोडिङ्ग स्कूलले छत्रकोट कि रुचा लाई दियो खाधन्न सामाग्री

  चुरामणि तिमिल्सिना  जेष्ठ ३० हरेकले आफ्नो जन्म दिन मनाउने बिधि फरक फरक रहेको छ । प्राय समाजमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने , रमाइलो कार्यक्रम गर्ने , केक काट्ने पाटि गर्ने जस्ता कार्यक्रमहरु हिजो आज कमि हुँदै गएका छन ।…

लिचि टिप्दा बुटा बाट लडेर १महिलाको उपचार को क्रममा मृत्यु

पाल्पा  जेष्ठ ३० जिल्ला को बगनाशकाली गाउँ पालिका मा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । गाउँपालिका –९ फक्टुङकी ४५ वर्षीया धना खाँणको आफ्नैै बारीमा रहेको लिची टिप्ने क्रममा रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ…

जेष्ठ   ३० समुदायमा_शिक्षालय_र_सिपका_कामकुरा तुराङ बहुप्राबिधिक शिक्षालय चन्द्रकोट गुल्मीले रेसुङ्गा नगरपालिका वार्ड न १ र ९ सङ्गको समन्वयमा उपल्लो तमघासमा संचालन गरेको ६५ दिने निशुल्क बेमौसमी तरकारी खेती सम्बन्धि तालीमको औपचारिक समापन  गरिएको छ ।सो समापन कार्यक्रममा प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले तालिममा…

नि शुल्क रक्त पहिचान तथा रक्त चाप परिक्षण

गुल्मी हाम्रा सम्बादाता जेष्ठ ३० गुल्मीको रेसुङ्गा बहुमु्खी क्याम्पसमा विद्यार्थीहरुका लागि निःशुल्क रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण सम्पन्न भएकाे छ । स्वतन्त्र विद्यार्थी यूनियन, रेसुङ्गा बहुमुखी क्याम्पसको आयोजनामा विद्यार्थीहरुका लागि निःशुल्क रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण…

सवारी साधनमा पुगेर नागरिकता प्रदान गरे गुल्मीका सिडियो बिष्टले

जिल्ला प्रशासन कार्यालय गुल्मीले २ जनालाई सवारी साधनमै पुगेर नागरिकता दियो जेठ ३० जिल्ला प्रशासन कार्यालय गुल्मीले हिजो सोमबार मुसिकोट नगरपालिकाका अपांगता भएका २ जनालाई सवारी साधनमै पुगेर नागरिकता प्रदान गरिएको छ । प्रशासन कार्यालयको परिसरमा नागरिता लिन पुगेका जिल्लाको…

छत्रकोटमा प्रधानाध्यापक लाई क्षमता वृद्धि तालिम

कालिदास आत्रेय जेठ २९ गुल्मीको छत्रकोट गाउँपालिकामा प्रधानाध्यापकहरुको क्षमता अभिबृदी तालिम सुरु भएको छ। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत छत्रकोट गाउँपालिकाको आयोजनामा संचालित पाँच दिने तालिममा छत्रकोट गाउँपालिका भित्रका विभिन्न विद्यालयका ३७ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको छ । तालीमको सहजकर्ताको…