रुरु धाममा लाग्ने मकर सक्रान्ति मेलाको तयारी पुरा

चुरामणि तिमिल्सिना   पुस  २९  रुरु धाम पाल्पा गुल्मी र स्याङ्जाको सङ्गम स्थल विश्वकै धार्मिक , पौराणिक , एतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल नेपालकै चार धाम मध्य एक धाम रुरु क्षेत्रमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ। तिन जिल्लालाई केन्द्र…

कालीगण्डकी गाउँपालिका धगौती बगरमा लाखौको पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

माघे संक्रान्तीको अवसरमा कारीकोट स्पोर्ट्स क्लबद्वारा पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्दै पुस -२९ माघे -संक्रान्तीको अवसरमा कारीकोट स्पोर्ट्स क्लब कारिकोट स्याङ्जाद्वारा दोस्रो पालिका स्तरीय वडा अध्यक्ष पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ। गुल्मी ,…

सत्यवती गाउँपालिका गुल्मीको हिउँदे अधिबेशन शनिबार बाट सुरु

चुरामणि तिमिल्सिना   पुस  २९ गुल्मी गुल्मीको सत्यवती गाउँपालिकामा गाउँसभाको १४ औं अधिबेशनको पहिलो बैठक सम्पन्न भएको छ ।गाउँसभाका अध्यक्ष टिकाराम पाण्डे उपाध्यक्ष निरमाया तरामु सचिव कमल प्रसाद भुसाल यस्तै वडाका अध्यक्षहरु कार्यपालिका सदस्यहरु वडा सदस्यहरु , पालिकाकाका कर्मचारीको सहभागीता रहेको…

नाम गोप्य राख्दै सामाजिक सेवामा काम गर्दै सत्यवतीका एक जन्प्रतिनिधि

 गुल्मी… नाम गोप्य राखेर सामाजिक काम गर्दै गुल्मीका एक जनप्रतिनिधि ……….. गुल्मी ,२८ पौष । सत्यवती गाउँपालिकाको कुनै एक वोडाका जनप्रतिनिधिले आफ्नो परिचय गोप्य राखेर आफुले निर्वाचनपछि राज्यबाट प्राप्त गरेको सेवा सुविधा मा आउने रकमको ५ प्रतिसत आफ्नो कार्यकाल अबधीभर…

बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, नौ जना घाइते

पुस २८, बाग्लुङ । बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज (शनिबार) बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर…

सम्पर्क समाजले आयोजना गरेको रनिङ शिल्ड ज्ञवा मा .वि ले हात पार्यो

चुरामणि  तिमिल्सिना  पुस २८  गुल्मी बलेट्क्सार रुपन्देही सम्पर्क समाज रुपन्देहीले आयोजना गरेको दोस्रो रुरु क्षेत्र गाउँपालिका माध्यमिक तह बिच रनिङ शिल्ड हाजिरी जवाफ प्रतियोगिता जनबोध माध्यमिक बिद्यालय मा सम्पन्न भएको छ । ६ माध्यमिक बिध्यालय बिच भएको शिल्ड प्रतीयोगिताम ज्ञवा…

दाङको भालुबाङ बस दुर्घटना मृत्यु हुनेको संख्या १२ पुग्यो

पुस २८ दाङ दाङको भालुबाङ्मा बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्जबाट काठमाडौं जादै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजे पुलबाट राप्ती नदीमा खसेको हो । दुर्घटनामा अन्य…

छत्रकोटमा आत्मबोधले लगातार ५ औं पटक जित्यो रनिङ्ग शिल्ड, पालिकाले ब्यवस्थापनमा सहयोग गर्ने

  छत्रकोटमा आत्मबोधले लगातार ५ औं पटक जित्यो रनिङ्ग शिल्ड, पालिकाले ब्यवस्थापनमा सहयोग गर्ने पुस २६ छत्रकोट गाउँपालिका गुल्मीको छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता हिजो सम्पन्न भएको छ । छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड पनि आत्मबोध माध्यमिक बिद्यालय छत्रकोट गाउँपालिका ५…

रुरु धाममा माघ १ गते बाट गण्डकी आरति हुदै

चुरामणि  तिमिल्सिना रिडी पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक ऐतिहासिक तथा पर्यटकीय पवित्र तीर्थ स्थल रुरु क्षेत्र रिडीमा माघ १ बाट गण्डकी आरति हुने भएको छ । समाजसेवि ताराचन्द्र भट्टराईको अध्यक्षमा आरति सन्चालन ब्य्वस्थापन समिति गठन गरिएको…

गुल्मीमा ३० वर्षीय युवा मृत अवस्थामा फेला १

तिलाचन पाण्डे, पुस २४ गुल्मी । गुल्मीमा ३० वर्षीय युवा मृत अवस्थामा फेला परेका छन् । चन्द्रकोट गाउँपालिका–१ का ३० वर्षीय प्रकाश खत्री मङ्गलबार मृत अवस्थामा फेला परेको गुल्मी जिल्लाका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिनुभयो । सोमबारदेखि घरको सम्पर्कमा…