शारदा माध्यमिक विद्यालयमा गायन र नृत्य तारा सम्पन्न

श्रीराम गौतम  गुल्मी  माघ १९ गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं १ मा अवस्थित चन्द्रकोट क्षेत्रकै शैक्षिक धरोहरका रुपमा रहेको शारदा माध्यमिक विद्यालयमा आज माघ १९ गते “शैक्षिक गुणस्तर वृद्धि वर्ष २०८०” लाई भव्य रुपमा सफल पार्नका लागि शुक्रबार सरिय कार्यक्रम…

अर्गली बहुमुखी क्याम्पसमा कमल कृष्ण गैरेले ३ वर्षका लागी अध्यक्ष पद समाल्दै

चुरामणि तिमिल्सिना  माघ  १९  रुरु धाम अर्गली बहुमुखी क्याम्पस अर्गली पाल्पाले अभिभावक भेला  गर्दै नयाँ नेतृत्व चयन गरेको छ । संचालक समितिका अध्यक्ष पदम प्रसाद भट्टराईको अध्यक्षतामा सन्चालित सभाले १५ सदस्यिय क्याम्पस सन्चालन समिति गठन गरेको हो। । भेलाले कमल…

सार्वजनिक कुकुर लाई रुरुमा गरियो बन्ध्याकरण

चुरामणि  तिमिल्सिना  रिडी रुरुक्षेत्र गाँउपालिका गुल्मीको पशु विकास शाखाद्वारा ६३ वटा सार्वजनिक कुकुरहरूको बन्ध्याकरण तथा रेबीज़ रोग नियन्त्रणको लागी बलेटक्सार तथा रिडी बजारमा कुकुर बन्ध्याकरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँघरमा कुकुर बाट हुन सक्ने दुर्घटना ,जोखिम तथा यस्ले निम्त्याउने…

सार्वजनिक कुकुर लाई रुरुमा गरियो बन्ध्याकरण

चुरामणि तिमिल्सिना  रिडी रुरुक्षेत्र गाँउपालिका गुल्मीको पशु विकास शाखाद्वारा ६३ वटा सार्वजनिक कुकुरहरूको बन्ध्याकरण तथा रेबीज़ रोग नियन्त्रणको लागी बलेटक्सार तथा रिडी बजारमा कुकुर बन्ध्याकरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँघरमा कुकुर बाट हुन सक्ने दुर्घटना ,जोखिम तथा यस्ले निम्त्याउने…

छत्रकोट गाउँपालिका गुल्मी आफनै भवन बनाउदै

छत्रकोट गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास,संघिय सरकारको अनुदानमा अन्यौलता माघ १८ छत्रकोट गाउँपालिका गुल्मीकोे प्रशासकीय भवनको शिलन्यास गरिएको छ । हिजो बुधबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले भवनको शिलन्यास गर्नु भएको हो । अहिले निर्माण सुरु भएको भवन…

कृष्ण बहादुर कुवरको पुराणमा के छ ? नामक पुस्तक रुरुमा बिमोचन सम्पन्न

      चुरामणि  तिमिल्सिना  रिडी  माघ  १३ रुरु क्षेत्र धाम रिडीमा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । गुल्मीको अर्खलेमा जन्मनु भएका कृष्ण बहादुर कुवरले लेख्नुभएको “पुराणमा के छ ?” नामक पुस्तक मन्दिर परिसरमा रुरुका जेष्ठ नागरिक अजुमान श्रेष्ठ…

जनता मा .वि अस्लेवामा भजन कृतन प्रतियोगिता हुँदा अभिभावक खुशी

चुरामणि तिमिल्सिना  माघ  १३  गुल्मी जनता माध्यमिक विद्यालय सत्यवती गाउँपालिका वडा न १ अस्लेवा गुल्मीमा अतिरिक्त क्रियाकलाप अन्तर्गत सदनात्मक रुपमा भजन कृतन प्रतियोगिता सम्पन्न भएको छ । ४ सदनको सहभागीरहेको प्रतियोगितामा पृथ्वी सदन प्रथम , मंगल सदन, द्वितीय शुक्र सदन,…

सदाचारी राजनीति गरेको भन्दै डा. भण्डारी नगद सहित सम्मानित

सदाचारी राजनीति गरेको भन्दै डा. भण्डारी नगद सहित सम्मानित, पुरस्कारको रकम जलन अस्पताललाई दिने भण्डारीको घोषणा भुवन भुसाल, काठमाडौ । नेपाली कांग्रेसका नेता एवं डा. चन्द्र भण्डारी नगद सहित सम्मानित हुनुभएको छ । निष्ठापुर्ण सदाचारी राजनीति गरेको भन्दै वहाँलाई विश्व…

छत्रकोट गाउँपालिका गुल्मीको गाउँसभाको दोस्रो अधिवेशन सम्पन्न

भुवन भुसाल, गुल्मी । छत्रकोट गाउँपालिकाको गाउँसभाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । पौष २६ गतेदेखी सुरु भएको बैठक आज दोश्रो बैठक बसेर समापन भएको हो । गाउँ सभाले गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले पेश गरेको चालू आर्थिक वर्षका लागी बिनियोजित…

लाखौ भक्तजनले रुरु धाममा लागेको पहिलो दिनको मेलाको अवलोकन गरे

गुल्मी मकर सङ्क्रान्ति पर्वको अवशरमा गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल रुरुक्षेत्रको कालीगण्डकीमा स्नान गर्नका लागि आज बिहानैदेखि श्रद्धालुहरुको घुँईचो बढेको छ । मकर सँक्रान्ति गुल्मी, पाल्पा र स्याङ्जाको सँगम स्थल रुरु क्षेत्रमा अबस्थीत काली गण्डकी नदीमा स्नानगरि त्यस नजिकै रहेको…