
होटल पौवा घोराहीका प्रबन्धक भुसालले आफ्नो जन्मदिन यसरी मनाय
चुरामणि तिमिल्सिना भदौ ९ होटल पौवा घोराहीका प्रबन्धक भुसालले आफ्नो जन्मदिन यसरी मनाय दाङ । अर्घाखाँची घरभइ हाल दाङ्ग घोराहीमा रहेको होटेल पौवा का ब्रान्च प्रमुख खुमानन्द भुसालले आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको…








