
शारदा माध्यमिक विद्यालयमा गायन र नृत्य तारा सम्पन्न
श्रीराम गौतम गुल्मी माघ १९ गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं १ मा अवस्थित चन्द्रकोट क्षेत्रकै शैक्षिक धरोहरका रुपमा रहेको शारदा माध्यमिक विद्यालयमा आज माघ १९ गते “शैक्षिक गुणस्तर वृद्धि वर्ष २०८०” लाई भव्य रुपमा सफल पार्नका लागि शुक्रबार सरिय कार्यक्रम…






