
आज साउन १५ खीर खाने दिनअर्थात खिर दिवस
अर्घाखाँची सम्बादाता श्रावण १५ नेपाली समाजका सनातन परम्परामा निकै रोचक र बैज्ञानिक तथ्यहरु फेला पर्दछन् । हरेक पर्वहरुसग यो चराचर जगत् को अन्योन्याश्रित रुपमा सम्बन्ध रहेको छ। यसै सन्दर्भमा श्रावण १५ लाई विशेष रुपमा नेपाली समाजले लिने गरेको छ। असारको…








