खनालले रुद्रवेणीमा कल्प बासी लाई १५ औं वर्ष सम्म निरन्तर सेवा प्रदान गर्दै

चुरामणि तिमिल्सिना असार २ रुद्रवेणी धाममा १ दिने निशुल्क स्वाथ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।बिगत १५वर्ष देखि निरन्तर रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुभएका रुपन्देही निवासी सर्जिकल ब्यबसायी बिजय खनालले कार्यक्रमको आयोजना गर्नु भएको हो। शिविरमा मन्दिर बासी परिवार…

जन्म दिन मनाउने खर्च श्रेष्ठले गरिन पुन्य कर्ममा

चुरामणि तिमिल्सिना असार   २ जन्म दिनम गर्ने  खर्च धार्मिक कार्यमा लगाउदै पुन्य आर्जन गरेको गुल्मी रुरु क्षेत्र गाउँपालिका वडा न १ कि मिना श्रेष्ठले बताउनु भयो । रुरु १ कि मिना श्रेष्ठले आज आफ्नो जन्म दिन मनाउने खर्च रुरु गौ…

गुल्मी सत्यवतीका एक युवाको पौडी खेल्ने क्रममाडुबेर मृत्यु

असार २ पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर ३ स्थित सिद्धबाबा मन्दिर नजिकै तिनाउ खोलाको विद्युत ड्याममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला सत्यवती गाउँपालिका ७ का १८ वर्षीय अभिशेख परियार रहेका छन् । जिल्ला प्रहरी…

अध्याधिक गर्मीका कारण बुटवलमा १ पुरुषको मृत्यु

असार २ अत्याधिक गर्मीका कारण बुटवलमा एक जनाको ज्यान गएको छ । लगातारको लु तथा अत्याधिक गर्मी भएपछि एकजनाको मृत्यु भएको हो । बुटवलको कालिकानगर स्थित चौराहा अस्पतालमा एक जनाको र अर्को एक अस्पतालमा एकजनाको मृत्यु भएको बताइएको छ ।…

स्याङ्जा चापकोटका पुर्व नगर प्रमुख गिरीको सवारी दुर्घटनामा मृत्यु

स्याङ्ज स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रबार राति पुतलीबजार नगरपालिका १० बरजा स्थित सिद्धार्थ राजमार्गमा राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०१ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार…

सनराइज बैंले दियो धुर्कोट गाउँपालिका लाई डस्बिन

  सनराइज बैंक लिमिटेड धुर्कोट शाखाको आयोजनामा धुर्कोट गाउपालिकालाइ डस्बिन वितरण रमेश पन्थी असार १ धुर्कोट सनराइज बैंक लिमिटेड धुर्कोट शाखा को आयोजनामा धुर्कोट गाउपालिका सफा राख्ने उद्देश्यले धुर्कोट गाउपालिका लाइ डस्बिन वितरण कार्यक्रम सम्पन भएको छ । उक्त कार्यक्रममा…

रिब्दीकोट पाल्पामा बजेट तथा योजना तर्जुमा सम्पन्न

चुरामणि तिमिल्सिना  असार  १ रिब्दीकोट  गाउँपालिकामा बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । बजेट तर्जुमा समिती संयोजक एवम गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी ज्यूको अध्यक्षतामा सञ्चालित कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की ज्यूको प्रमुख आतिथ्यता रहेको थियो।…

गुल्मीको छत्रकोटमा प्रधानाध्यापलाई क्षमता बिकास तालिम प्रदान

कालिदास आत्रेय जेठ ३२ मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत प्रधानाध्यापकहरुको क्षमता अभिबृद्दि तालिम गुल्मीको छत्रकोट गाउँपालिकामा सम्पन्न भएको छ। छत्रकोट गाउँपालिकाको आयोजनामा संचालित तालिममा पालिका भित्रका विभिन्न विद्यालयका ३७ जना प्रधानाध्यापक हरुको सहभागीता रहेको थियो। पाँच दिन सम्म संचालित तालीमको…

ग्वाघा स्वास्थ चौकीको नव निर्मित भवनको उत्घाटन

गुल्मी   जेष्ठ ३२ चन्द्रकाेट गाउँपालिका वडा नं. ५ ग्वाघामा नवनिर्मित ग्वाघा स्वास्थ्य चाैकीकाे समुदघाटन कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्री रहनु भएको थियो।…

गुल्मीको सत्यवतीमा गयराति चोरी प्रहरी अनुसन्धान तर्फ पुगो

चुरामणि  तिमिल्सिना  जेष्ठ ३२ गएराति सत्यवती १ अस्लेवा चौरमा लाखौ वरावरको गरगहना तथा धनमाल चोरी भएको खवर प्राप्त भएको छ।  वडा न १ का तोयनाथ पान्डेय , पुष्पा अर्याल, सन्जय थापा,सिता कुवर, लगायतको घर तथा दराजको चापि काटि घरमा भएका…