
धुर्कोट गाउँपालिकामा दोस्रो चौमासिक प्रगति समिक्षा सम्पन्न
पालिका पेज धुर्काेट गाउँपालिकाकाे आयाेजनामा २०८१/०८२ को दोस्रो चाैमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ । बिहीबार धुर्काेट गाउँपालिकाकाे सभाहल बर्बाेट गुल्मीमा दोस्रो चाैमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको हाे । धुर्काेट गाउँपालिका अन्तर्गतका विषयगत शाखा तथा वडाहरूले दोस्रो…








