कृषि समुहलाई उपकरण वितरण गर्दै अन्तरक्रिया गरियो
चुरामणि तिमिल्सिना माघ १९ रूरूक्षेत्र गाउँपालिकाको वडा नं. २ मा संचालन भएको आलु पकेट कार्यक्रममा कृषकहरूलाई यान्त्रिक उपकरण हस्तान्तरण र कृषकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वितरण कार्यक्रममा अन्तरक्रिया गर्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गाउँमा अधिकांश मानिसहरु किसान भएकाले…






