
रिब्दीकोटमा शिक्षक हरु लाई पिटि देखि खेलकुद तालिम प्रदान
चुरामणि तिमिल्सिना जेष्ठ १९ रिब्दीकोट गाउँपालिकामा शैक्षणिक पिटि प्रशिक्षण तालिम समापन भएको छ । गाउँपालिकाको आयोजनामा पिटि तथा खेल शिक्षकहरुका लागि ३ राष्ट्रीय गान तथा साङ्गेतिक पिटि तालिमको पालिकाका अध्यक्ष अध्यक्ष नारायण बहादुर कार्की ज्यूको अध्यक्षता, पालिका उपाध्यक्ष कान्ता अधिकारी…








