
भ्रमण टोली लाई बिदाई गर्दै रुरुका गुरुङ परिवार
चुरामणि तिमिल्सिना जेष्ठ १९ पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल रुरु धाम रिडी बाट आन्तरिक पर्यटन प्रबन्धनमा टेवा पुर्याउन , विभिन्न धार्मिक क्षेत्रको अवलोकन गर्न साथै नयाँ विषयबस्तुको जानकारी लिनको लागि चेलि बेटि समुह भ्रमणमा निस्कके कमला भण्डारी ले जान्कारी…








