
जंगली च्याउ खादा एक जनाको ज्यान गयो
जंगली च्याउ खादा एक जनाको ज्यान गयो रोल्पामा जंगली च्याउ खाएर एकजनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका ५ बुझिङकी रोशनी विकको उपचारको क्रममा मुत्यु भएको हो । उनको हिजो मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा भैरहवा मेडिकल कलेजमा…








