
गुल्मीको मजुवामा बजार अनुगमनअखाद्य बस्तु जफत गरि नष्ट
जेष्ठ ३१ गुल्मी घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको संयोजकत्वमा तथा जिल्ला प्रशासन कार्यालय गुल्मी, चन्द्रकोट गाउँपालिका गुल्मी तथा प्रहरी चौकी मजुवाको समन्वयमा चन्द्रकोट गाउँपालिका ८ को मजुवा बजारमा संयुक्त बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा भेटिएका म्याद नाघेका…








