
विश्व पर्यटन दिवसको अवसरमा धार्मिक विषय उठाउदै शुभकामना प्रदान
४४ औं विश्व पर्यटन दिवशको शुभकामना हरेक वर्ष सेप्टेम्बर २७ मा “सबैका लागि पर्यटन: पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन” भन्ने मुल नारा सहित पर्यटन दिवस मनाईने गरिन्छ । यस वर्ष ‘पर्यटन र हरित लगानी” भन्ने नारा सहित नेपालमा विश्व पर्यटन दिवस…








