
चन्द्रकोट गाउँपालिका गुल्मीको स्थानीय पाठ्यक्रम’हाम्रो चन्द्रकोट’विमोचन
इस्वरी बश्याल पुष २०, गुल्मी । चन्द्रकोट गाउँपालिका, गुल्मीको स्थानीय पाठ्यक्रममा आधारित आधारभूत तह कक्षा १-८ का स्थानीय पाठ्यपुस्तक ‘हाम्रो चन्द्रकोट’ को एक कार्यक्रमका विच विमोचन गरिएको छ। गाउँपालिकाद्वारा आयोजित स्थानीय पाठ्यपुस्तक विमोचन कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण…







