ब्यस्त सडकमा अर्गली ट्राफिक प्रहरी सचेतना जगाउदै

चुरामणी  तिमिल्सिना तानसेन नगर पालिका वडा १४ का विभिन्न स्थानमा ट्राफिक जनचेतना मुलक कार्यक्रमहरु दिन प्रति भएका छन । मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने , चेक जाचमा कडाइ सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरुले स्थानियलाई प्रत्यक्ष फाइदा…

रुरु सस्कृत बिधापीठमा स्ववियु निर्बाचन सर्वसम्त

चुरामणि तिमिल्सिना रुरु सस्कृत बिधापीठ रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडीको स्ववियु निर्बाचनमा सर्वसम्त रुपमा पधाधिकारिहरु चयन भएका छन ।जस्को सभापतिमा नारायण पन्थि चयन हुनु भएको हो यस्तै उप सभापतिमा समिक्षा ज. ब.रा. सचिवमा मधुकृष्ण ज्ञवाली सह सचिवमा राजन…

थाेर्गेली उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन

कृष्ण अन्जान /थाेर्गा गुल्मी रुरुक्षेत्र गाउँ पालिका वडा ३ काे थानपति ,वडा न ४ काे दार्सिँगवास र वडा न १ काे च्यूरेक क्षेत्र उँखु उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ ।तर लामाे समय सम्म परम्परागत शैलि अपानाईँदै आएकाे याे क्षेत्रलाई विगत…

स्याङ्जामा बजार अनुगमन

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र कालिगण्डकी गाउँपालिकाको संयूक्त आयोजनामा बजार अनुगमन साथै व्यवसायीसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । बुधबार खाद्यान्य दिवसको अबसर पारि अनुगमनमा तिव्रता दिइएको छ, अनुगमनको क्रममा कालिगण्डकि गाउँपालिका वडा नं. ७ मिर्मि…

पाल्पाको रहबासमा टिप्पर दुर्घटना, एकको मृत्यू एक घाइते‼️

पाल्पा – जिल्लाको माथागढीमा टिप्पर दुर्घटना भएको छ । दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने एक जना घाइते भएका छन् । माथागढी गाउँपालिका ६ चिलेपानी स्थित गोठादीबाट रहबास पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख…

रुरु फेण्डस क्लब रिडीको ४९ औं जनउत्स्वमा विभिन्न कार्यक्रमको आयोजना

रुरु फेण्डस क्लब रिडीको ४९ औं जनउत्स्वमा विभिन्न कार्यक्रमको आयोजना हुने चुरामणि तिमिल्सिना रुरु फ्रेन्डस् क्लव रिडी गुल्मीले आउदो चैत्र १ गते देखि ५ सम्म आफ्नो स्थापना कालको ४९ औं बार्सिउत्सव समारोह मनाउने भएको छ । समारोहमा विभिन्न ज्ञान बर्धक…

चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा क्षमता विकास तथा लेखनसिप कार्यक्रम समापन

चन्द्रकोट गाउँपालिका चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा मेलमिलापकर्ताहरुको लागि २ दिने क्षमता विकास तथा लेखनसिप कार्यक्रम समापन भएको छ। गाउँपालिका उपाध्यक्ष श्री विष्णुप्रसाद भण्डारीज्युको अध्यक्षता र अध्यक्ष श्री युबराज खत्री क्षेत्रीज्युको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आज समापन भएको छ । कार्यक्रममा…

रुरुक्षेत्र गाउपालिकाको आयोजनामा संचालन गरिएको आधरभुत विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगीयता सपन्न

चुरामणि  तिमिल्सिना रुरुक्षेत्र गाॅउपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजना संचालन गरिएको रुरुक्षेत्र गाउपालिका अन्तर्गत अन्तर आधरभुत विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगीयता रिडी माध्यमिक विद्यालयमा सपन्न भएको हो । १५ बिध्यालयको सहभागिता रहेको प्रतियोगितामा ज्ञवा बलेटक्सार विद्यालय बलेट्क्सार प्रथम रिडी…

उपाध्यक्ष कालाथोकीको पछिल्लो गतिविधिले पालिकाबासीमा आशा जगाउँदै

फागुन-१८,२०७९ प्युठान। प्युठानको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले आफ्नो गतिविधिलाई थप सशक्त तुल्याउनु भएको छ।उहाँले आफ्नो भुमिका र गतिविधिलाई उपयुक्त ढङ्गले दिशानिर्देश गर्न माघ २९ गते कार्यतालिका नै सार्वजनिक गर्नु भएको थियो।त्यस यता उहाँको भुमिकामा उल्लेख्य सुधार आएको अधिकांशको…

शारदा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ सराङ्गमा रहेको शारदा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेलाको सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामेश्वर अर्यालको अध्यक्षता, चन्द्रकोट…