ब्यस्त सडकमा अर्गली ट्राफिक प्रहरी सचेतना जगाउदै

चुरामणी तिमिल्सिना तानसेन नगर पालिका वडा १४ का विभिन्न स्थानमा ट्राफिक जनचेतना मुलक कार्यक्रमहरु दिन प्रति भएका छन । मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने , चेक जाचमा कडाइ सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरुले स्थानियलाई प्रत्यक्ष फाइदा…








