चन्द्रकोट गाउँपालिकामा प्रविधि हस्तान्तरण तथा प्रमाणपत्र वितरण

गाउँपालिका पेज बैशाख २१ नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मी मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत चालू आर्थिक बर्षमा संचालित सीप विकास तालिम अन्तर्गत चन्द्रकोट ७ रूपाकोटमा संचालित व्यवसायिक…








