नेपाल कम्युनिस्ट पार्टी गुल्मिको चौथो जिल्ला सम्मेलन सम्पन्न

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मी को चौथोे जिल्ला सम्मेलन क सुमन को नेतृत्वमा १७ सदस्यीय समिति निर्वाचित गर्दै सम्पन्न भएको छ । गुल्मीको धुर्कोट गाउँपालीकाको कुमारी मन्दिरमा सम्पन्न उक्त सम्मेलनको समुद्घाटन सम्मेलनका प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय…

दाङमा ड्याममा डुबेर वेपत्ता भएको पुरुषको शव तीन दिन पछि भटियो

दाङमा ड्याममा डुबेर वेपत्ता भएको पुरुषको शव तीन दिन पछि भेटिएको छ । उनको शव बुधबार मध्यान्ह साढे १२ बजे भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए । घोराही उपमहानगरपालिका १७ कर्जाहीका ४० वर्षीय अम्मर चौधरी…

अर्गलीमा तिज मिलन कार्यक्रम सम्मपन्न

नेपाल महिला संघ अर्गली पाल्पाले तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । महिला संघ अर्गली पाल्पाकी अध्यक्ष चन्द्रकला खनालको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगर पालिकाका नगर प्रमुख सन्तोस लाल श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । यस्तै कार्यक्रममा नगर उपप्रमुख…

कृषिमा रमेका फर्सुराम :कृषिबाटै बार्षिक ८ लाख बढी आम्दानी

चुरामणी तिमिल्सीना, रिडी । गरे के हुन्न र भन्ने उदाहरण दिदै रुरु क्षेत्र गाउँपालिका वडा १ रिडीका फर्सुराम नेपालले कृषि पेसा लाई मुख्य पेसा बनाउदै आउनु भएको छ । गुल्मीको रुरु गाउपालिका १ रिडीमा बसोबास गर्दै आउनु भएका नेपाल खास…

कार्यसम्पादनमा जिप्रका गुल्मी सर्वोत्कृष्ट

गुल्मी । गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरुमा सवोत्कृष्ट भएको हो । बिहीबार मूल्यांकन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको अध्ययन प्रतिवेदनअनुसार कार्यसम्पादनमा मुल्याङकनमा गुल्मीलाई…

रुरु क्षेत्र गाउँपालिकामा गत आर्थिक बर्षको प्रगती समिक्षा

रीडि । रुरु क्षेत्र गाउँपालिका गुल्मीले आर्थिक बर्ष २०७८ /०७९ को वार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । समिक्षा कार्यक्रममा पालिका भित्रका सबै वडाले गरेका काम प्रगति समस्या वार्षिक रुपमा गर्ने कार्ययोजना प्रस्तुत भएको थियो। सबै वडाको प्रतिबेदन केलाउदा…

रिब्दीकोटका खुर्सानी कृषक : गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि उत्साहित

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिकाका खुर्सानी कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि उत्साहित भएका छन् । उत्पादन गरेको अकबरे खर्सानी विक्री नहुँदा बारीमा कुहाउनु परेको अवस्थामा चिन्तित बनेका यहाँका कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आए पछि भने उत्साहित भएका हुन्…

जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरी ,विपन्न परिवारलाई खाद्यान्न

गीता पाण्डे साउन १९,गुल्मी । गुल्मीमा जन्म दिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गरी विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा रहेको रेन्बो इङलिस सेकेन्डरी बोडिङ स्कुलमा रहेका शिक्षक र इच्छुक बिद्यार्थीहरुले जन्म दिनको अवसरमा हुने फजुल…

दोस्रो रुरु कालीगण्डकी अनलाईन तिज नृत्य प्रतियोगिता हुने

रिडी,गुल्मी । रुरु धार्मिक सेवा सन्चार प्राइभेट लिमिटेड र कालीगण्डकी पोस्ट डट्कमले आउदो श्रावण २५ गते देखि दोस्रो रुरु कालीगण्डकी अनलाईन तिज नृत्य प्रतियोगिताको शुभारम्भ गर्ने भएको छ । रुरु क्षेत्र धाममा प्रधान कार्यालय राखेर विभिन्न कार्यक्रम गर्दै आएको प्रालिले…

“छत्रकोटमा रातारात काठ तस्करी“ , कस्ले काट्यो कसैलाई थाहा छैन

भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोटमा रातारात काठ तस्करी भएको भेटिएको छ । भेडुवा बजार बाट राम मन्दिर जाने बाटोमा पर्ने सामुदायिक जंगलमा केही रुख जरैबाट ढालिएको र केही ढालीएको फेला पारिएको हो । छत्रकोट ३ चोयगा देबपुरीमा मध्यरातमा २०…