सत्यवतीमा शिक्षकहरुका लागि दुइ दिने शिक्षक सिविर सकियो

चुरामणि तिमिल्सिना असार १२ गुल्मी जिल्ला सत्यवती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा २ दिने शिक्षक शिविर गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ दुई दिन सम्म चलेको शिविरमा प्रशिक्षक प्रा.डा. विद्यानाथ कोइराला र नेपाल सरकारका उपसचिव दिपेन्द्र ढकाल ले प्रशिक्षणमा…






