पर्व लाई लक्षित गर्दै गुल्मीको रिडीमा यात्रु सहायताको स्थापना

चुरामणि  तिमिल्सिना   असोज  २१ गुल्मीको रिडी बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । हिन्दु नेपालीहरुको महानचाड बडादशै, शुभ दिपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी, ईलाका प्रहरी कार्यालय रिडी र अस्थायी ट्राफिक…

आन्दोलनरत स्थानीय तह कर्मचारी र प्रहरी बिच झडप

आन्दोलनरत स्थानीय तह कर्मचारी र प्रहरी बिच झडप । असोज २१ आन्दोलनरत स्थानीय तह कर्मचारी र प्रहरी बिच झडप भएको छ । आज माइतीघर मण्डलबाट नयाँ बानेश्वर जाने क्रममा प्रहरीले बाटो रोक्न खोजेपछि झडप भएको हो। संघीय निजामती सेवा ऐन…

रैनादेवी छहरा गाउँपालिका पाल्पाले वडा स्तरमै जनतालाई सेवा दिने

रैनादेवी छहरा गाउँपालिका पाल्पाले वडा स्तरमै जनतालाई सेवा दिने । असोज २१ रैनादेवी छहरा गाउँपालिका पाल्पाले वडा स्तरमै जनतालाई सेवा दिने भएको छ । पालिकाले एकिकृत घुम्ति शिविर मार्फत सबै वडामा पुगेर पालिकाको सेवा दिने गाउँपालिकाअध्यक्ष रुक्मागत भट्टराईले बताउनुभयो ।…

आज बाट उपत्यका सहित देशभर ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा

आजदेखी   सरकारले चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दैछ । -काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहने । जनाइएको छ । -राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा,…

इजरायलमा आतंकवादी हमला, नौ जना नेपाली घाइते दुई जनाको अवस्था गम्भीर

इजरायलमा आतंकवादी हमला, नौ जना नेपाली घाइते दुई जनाको अवस्था गम्भीर । असोज २१ प्यालेस्टाइनले इजरायलमा गरेको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । १४ जना नेपालीले काम गरिरहेको एक फार्ममा भएको आक्रमणमा परेर नौ जना घाइते भएका र…

भोलि देखि सस्तो बजार लाग्ने

भोलिदेखि सरकारले चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दैछ । -काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहने । जनाइएको छ । -राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा,…

रुरुक्षेत्रमा १ लाख २१ हजार १ सय २१ राशिको क्रिकेट प्रतियोगिता हुने

इस्वरी  बस्याल असोज १९ गुल्मी : गुल्मीमा सर्वाधिक राशिको खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । बलेटक्सार युवा क्लब रुरु क्षेत्र ४ बलेटक्सार गुल्मीको आयोजनामा “बलेटक्सार क्रिकेट कप २०८०” संचालन हुने भएको हो । प्रतियोगिता कार्तिक १३ गते देखि रुरु…

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे १६ असोज २०८०, मङ्गलबार काठमाडौं, असोज १६ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२…

बजार अनुगमनमा पुग्दा सत्यवतीका ब्यापारी आफै सक्रिय बन्दै अनुगमन टोलि लाई नै स्वागत गरे

चुरामणि  तिमिल्सिना   असोज  १५ गुल्मीको सत्यवती गाउँपालिकाका मुख्य बजारमा पर्वहरुलाई लक्षित गर्दै बजार अनुगमन गरिएको छ । रुद्रवेणी बजार , देउपाटन, बोटेगाउ , चोरकाटे ,उल्लिखोला लगायतका स्थानमा बजार अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष तथा खाद्य  सुरक्षा संरक्षण समितिका संयोजक निरमाया तरामुले…

लुम्बिनी प्रदेश सरकार गठनको पाँच महिना पुरा,सरकारले अझै पूर्णता पाएन

लुम्बिनी प्रदेश सरकार गठनको पाँच महिना पुरा,सरकारले अझै पूर्णता पाएन । असोज १५ लुम्बिनीमा गठबन्धन सरकार गठन भएको पाँच महिना पुगेको छ । एमालेका लीला गिरीलाई मुख्यमन्त्रीबाट हटाएर गत वैशाख १४ गते आठदलीय गठबन्धनबाट कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री भएका हुन…