स्याङ्जाको कालीगण्डकीमा पोशिलो झोला वितरण

चुरामणि तिमिल्सिना असार ५ कालीगण्डकी गाउँपालिका ५९५ जना सुनौलौ हजार दिनका महिलाहरुको पोषणलाई सुधार गर्नको लागि दैनिक खाद्यान्न सामानहरुलाई पोषण युक्त बनाउन नमुनाको रुपमा सन्तुलित आहार राखिएको खाद्य सामाग्रीहरुको झोला वितरण गर्ने कार्यक्रमका तस्बिरहरु कार्यक्रममा पालिका उपाध्यक्षको प्रमुख आथित्यता रहेको।…







