गुल्मी असार ७
गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर १३ को माछ्मीबाट मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको डिग्रे मन्दिर जादै गरेको जिप दुर्घटना परेको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ बागबजारमा बोलेरो जीप दुर्घटना भएको हो।बोलेरो दुर्घटना हुँदा आठ जना घाईते भएका छन् ।दुर्घटनामा परेर घाईते भएका आठ जनालाई उपचारका लागि सल्ले अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकि रहेको छ ।


