कृषि बिकास बैंक रिडीका प्रमुख पाठकको बिदाइ

चुरामणि तिमिल्सिना जेष्ठ ९ कृषि बिकास बैंक लिमिटेड शाखा कार्यालय रिडीमा बिदाई कार्यक्रम सम्पन्न भएको छ । करिव४ वर्ष रुरु क्षेत्र रिडीमा रहेको कृषि बिकास बैंक रिडी शाखामा कार्यालय प्रमुखको जिम्मेवारी समाल्दै आउनु भएका डोलराज पाठकको सरुवा स्याङ्जाको पुतली वजार…







