मिर्मीमा पुनः चोरी व्यवसायीको पसलबाट ७ तोला सुन र नगद ८ हजार लुटियो,स्थानीय त्रसित

मिर्मीमा पुनः चोरी व्यवसायीको पसलबाट ७ तोला सुन र नगद ८ हजार लुटियो,स्थानीय त्रसित हेलो  बिर्घा   — स्याङ्जा जिल्लाको मिर्मी फाँटस्थित बलबहादुर सुनारको “अंकित अन्जित फेन्सी पसल” र घरमा गए राति करिब २:३० बजे अज्ञात समूहले चोरी गरेका छन्। चोरहरूले…

रेन्वो इङलिस बोर्डिङ स्कूल रुरुक्षेत्र ४ ले मनायो ३२ औं जन्म उत्सव समारोह

चुरामणि तिमिल्सिना चैत्र३०   इङलिस बोर्डिङ स्कूल रुरुक्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सार गुल्मीले आफ्नो स्थापना कालको ३२ औं जन्मजयन्ती तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ ।बोर्डिङ स्कूलले अभिभावक दिवस समारोहको अवसर पारेर नतिजा प्रकाशन, पुरस्कार वितरण, अभिभावक सम्मान, पुरस्कार वितरण,…

गुल्मीको सत्यवती गाउँपालिका जनता मा .वि मा व्यावसायिक योजना सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

चुरामणि  तिमिल्सिना    चैत्र   २८ गुल्मीको सत्यवती गाउँपालिका वडा न १ अस्लेवा चौर जनता माध्यमिक बिद्यालयको सभाहलमा स्थानीय व्यावसायिकहरूलाई योजना तयारी ऋण प्राप्ति सम्बन्धि एक दिने प्रशिक्षण तथा सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । घरेलुु तथा साना उद्योग कार्यालय तम्घास…

नेपाली सेनाले तेस्रो गोरखा ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ गर्दै, पाल्पामा यही वैशाख २ गतेबाट सुरु हुने

नेपाली सेनाले तेस्रो गोरखा ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ गर्दै, पाल्पामा यही वैशाख २ गतेबाट सुरु हुने चुरामणि  तिमिल्सिना  पाल्पा, चैत्र २६ । नेपाली सेनाले तेस्रो ऐतिहासिक ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ सुरु गर्दैछ । नेपाली सेना, स्थानीय तह र नागरिकको समन्वयमा…

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब…

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

  गुल्मी , चैत्र -१३ । अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । त्यस कार्यालयका प्रहरी निरीक्षक बिष्णु पौडेलले सितगङ्गा नगरपालिका – २ को भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना…

बगनासकालीमा रूखबाट लडेर मृत्यु

बगनासकालीमा रूखबाट लडेर मृत्यु पाल्पा – पाल्पाको बगनासकालीमा रुखबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली—७, नाच्नेडाँडाका स्थानीय ४२ वर्षका दिलप्रसाद भट्टराई रहनुभएको छ । बुधबार बिहान ८ बजे घाँस काट्न घर नजिकैको रुखमा चढ्नुभएका भट्टराई…

आजदेखि एसइई परीक्षा : लुम्बिनीमा १ लाख विद्यार्थी सहभागी हुँदै

बुटवल । आजदेखि माध्यमिक क्षिा परीक्षा (एसइई) सुरु हुँदै छ । आज बिहिवार विहान ८ बजेबाट माध्यमिक शिक्षा परीक्षा हुने भएको हो । यस वर्ष प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा व्यवस्थितरूपमा सञ्चालन गर्न ३४८…

रामनवमीमा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं, चैत ६ गते । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो…

रामकोट आधारभुत बिद्यालय रुपाकोट गुल्मीको १७ औं वार्षिकउत्सव सम्पन्न

चुरामणि  तिमिल्सिना फागुन  १६ रिडी  रामकोट आधारभुत बिद्यालय चन्द्रकोट गाउँपालिका वडा ७ रुपाकोट गुल्मीले आफ्नो स्थापना कालको १७ औं जन्मउत्सव समारोह सम्पन्न गरेको छ । बिद्यालयको जन्मउत्सव समारोहलाई सम्बोधन गर्द कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती गुल्मिका प्रमुख दोर्ण बहादुर…