सिरसिरे वचत तथा ऋण सहकारी संस्थाको १३ औँ साधारसभा सम्पन्न

सिरसिरे वचत तथा ऋण सहकारी संस्थाको १३ औँ साधारसभा सम्पन्न कृष्ण पौडेल बुटवल सिरसिरे वचत तथा ऋण सहकारी संस्थाको १३ औँ साधारसभा बुटवलमा सम्पन्न भएको छ। राम कृष्ण शर्माकाे अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमकाे प्रमुख अतिथी राष्ट्रिय सहकारी बैङ्क…








