भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक

भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक पोखरा जेष्ठ १८ । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भक्तजनको आशीर्वादले ऐतिहासिक वनेको छ।दान सेवा अर्पण गर्नका लागि पाल्नुभएका समाजसेवी तथा धर्म प्रेमी महानुभावहरू, समस्त सनातनीहरूको साथ, सहयोग, समन्वय, सहकार्य,…








