गुल्मीको रुरुमा पर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्षको स्थापना

चुरामणि तिमिल्सिना असोज २१ गुल्मीको रिडी बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । हिन्दु नेपालीहरुको महानचाड बडादशै, शुभ दिपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी, ईलाका प्रहरी कार्यालय रिडी र अस्थायी ट्राफिक…








