गुल्मीको पुर्तिघाटमा बजार नजिकै जिप दुर्घटना एक महिलाको मृत्यु , ५ जना घाइते

गुल्मीको पुर्तिघाटमा बजार नजिकै जिप दुर्घटना एक महिलाको मृत्यु , ५ जना घाइते । कालीगण्डकी , गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाट बजार नजिकै सोमबार बिहान जिप दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ भने ५ जना…

नेपाल प्रहरीको अगुवाईमा धार्मिक स्थल सरसफाइ कार्यक्रम

चुरामणि  तिमिल्सिना जेष्ठ  २० रिडी पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल रुरु धाम रिडी हृषीकेश मन्दिर परिसर सरसफाइ गरिएको छ । ईलाका प्रहरी कार्यालय रिडी गुल्मीका प्रहरी निरीक्षक अनिल थापाको नेतृत्वमा खटेको टोलिले परिसर तथा मन्दिरका विभिन्न स्थानमा सरसफाइ गरेको…

रुरुक्षेत्र गाउँपालिका गुल्मीले आउँदो २१ मा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाउने

चुरामणि  तिमिल्सिना   रिडी  जेष्ठ  १७ रुरुक्षेत्र गाउँपालिका गुल्मीले आउँदो जेष्ठ २१ गते जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउने भएको छ ।कार्यक्रममा आधारभुत बिद्यालय तथा माध्यमिक बिद्यालय कक्षा ६-१२ का विद्यार्थीहरु बिच वक्तित्वकला प्रतियोगिता , दलित समुदाय भित्रका प्रचलित…

चन्द्रकोटगाउँपालिकाको शान्तिपुरमा कपडा बैंक स्थापना

महेश बाेहरा, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा जिल्ला मै पहिलो पटक कपडा बैंङ्क स्थपना भएको छ । मंगरबार १७ औं गणतन्त्र दिवसको अवसर पारेर शान्तिपुरमा आयोजित एक औपचारिक कार्यक्रम गदै बसर्पाकमा कपडा बैंङ्कको शुभारम्भ गरिएको हो । चन्द्रकोट गाउँपालिकाका…

रुरुक्षेत्र गाउँपालिकाले रिडीमा प्रदान गर्यो कर शिक्षा कार्यक्रम

चुरामणि तिमिल्सिना जेष्ठ  १५  मंगलवार रिडी रिडी माध्यमिक बिद्यालयमा एक कार्यक्रमका बिच कर शिक्षा कार्यक्रमको शुभारम्भ गरिएको छ । रुरु क्षेत्र गाउँपालिका गुल्मीको आयोजना तथा करदाता सेवा कार्यालय गुल्मी , घरेलु तथा साना उधोग कार्यालय गुल्मी, खाद्य प्रविधि गुण नियन्त्रण…

नेकपा एमाले पाल्पाकाे अध्यक्षमा घर्ती विजयी

पाल्पा – नेकपा एमाले पाल्पाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित हुनुभएको छ । घर्तीमगर सर्वसम्मत रुपमा निर्वाचत हाे । यस्तै उपाध्यक्षमा विमल काफ्ले, सचिवमा भोजराज पोखरेल (रामजी), उपसचिवमा दिपक विश्वकर्मा र मीना जिसी निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका…

दुर्गाभवन माध्यमिक विधालय छापचौर गुल्मीको ६७ औं जन्मउत्सव समारोह सम्पन्न

चुरामणि  तिमिल्सिना , जेष्ठ   ११ दुर्गाभवन माध्यमिक बिधालय कालीगण्डकी छापचौर गुल्मीले ६ दिने विविध कार्यक्रमका साथ ६७ औं वाषिर्कोत्सव समारोह सम्पन्न गरेको छ । समापन समारोहमा कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेद बहादुर थापाको प्रमुख आतिथित्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन…

पाल्पामा पाैडी खेल्दा डुबेर मृत्यु

पाल्पामा पाैडी खेल्दा डुबेर मृत्यु पाल्पा – तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–७ हिलपार्क बस्ने १७ वर्षका राजिव लामा रहनुभएको छ । बुधबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका –३,…

पोखरा बाट गुल्मी आउँदै गरेको सवारी बस दुर्घटनाको पुरा विवरण

चुरामणि  तिमिल्सिना   जेष्ठ   ३ पोखरा बाट गुल्मीको तम्घास आउदै गरेको बस रिडी नजिकै मकवादीमा दुर्घटना भएको छ । लु १ ख ८१७५ नंं. को बस आज बेलुका करिब पौने ५ बजे सडकबाट अन्दाजी ५०/६० मिटर तल खस्न गई दुर्घटना भएको…

रिब्दीकोटकाे नागरिक आरोग्य तथानसर्ने रोग सम्बन्धि तीनदिने अभिमुखिकरण कार्यक्रम

पाल्पा प्रतिनिधि  जेष्ठ  ३ पाल्पा, रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र पालुङ्गमैनादी आयुर्वेद औषधालयकाे समन्वयमा “नागरिक आरोग्य कार्यक्रम” स्वस्थ जीवनशैली,योग तथा नसर्ने रोग सम्बन्धी तीनदिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । रिब्दीकाेट गाउँपालिकाका आठवटा वडाका ३७ सामुदायिक विद्यालयका शिक्षक शिक्षिका र…