रुरुक्षेत्र गाउँपालिकाले रिडीमा प्रदान गर्यो कर शिक्षा कार्यक्रम

चुरामणि तिमिल्सिना जेष्ठ १५ मंगलवार रिडी रिडी माध्यमिक बिद्यालयमा एक कार्यक्रमका बिच कर शिक्षा कार्यक्रमको शुभारम्भ गरिएको छ । रुरु क्षेत्र गाउँपालिका गुल्मीको आयोजना तथा करदाता सेवा कार्यालय गुल्मी , घरेलु तथा साना उधोग कार्यालय गुल्मी, खाद्य प्रविधि गुण नियन्त्रण…








