दौघाका अग्निपीडितलाई राहत वितरण

कालिदास आत्रेय वैशाख २१ गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ६ दौघा मोहरेका अग्नि पीडितहरुलाई हिजो राहत वितरण गरिएको छ। गत बुधबार दिउँसो जङ्गलबाट आएको आगोले छत्रकोट ६ मोहरेका राम बहादुर ज्ञवाली, मोहन सुनार र महेश सुनारका घर थाराहरु जलेर पुर्ण…

रिडी माध्यमिक बिद्यालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

चुरामणि तिमिल्सिना   बैशाख   १८ रिडी माध्यमिक  बिद्यालय रिडी गुल्मीमा निशुल्क स्वास्थ  शिविर कार्यक्रम  सम्पन्न भएको  छ ।  बिद्यालयका पुर्व प्रधानाध्यापक  स्व : दिवाकर ज्ञवालीको स्मृतिमा  उहाँका परिवारबाट  दिवाकर स्मृति  प्रतिष्ठान  नेपालको आयोजनामा कार्यक्रम  गरिएको  हो । बिद्यालयका शिक्षक बिद्यार्थी  तथा…

होटल पौवा रेसुङ्गाका प्रबन्धक द्वारा आफ्नो जन्मदिन यसरी मनाय

बैशाख   १५  गुल्मी होटल पौवा रेसुङ्गाका प्रबन्धक द्वारा आफ्नो जन्मदिन यसरी मनाय पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १३ केरवादी घरभइ हाल रेसुङ्गामा रहेको होटेल पौवा का ब्रान्च ब्य्वस्थापक प्रदिप घिमिरे ले सदाका वर्ष जस्तै यस वर्ष पनि उनले विभिन्न…

गुल्मीदरबार गाउँपाालिकामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

वैशाख १४ गुल्मीदरबार गाउँपाालिका गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वडा नम्बर ३ गौंडाकोट राजाका २९ वर्षीय अनिलराज घर्तीको दुर्घटना मृत्यु ‍‍भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, गौंडाकोटबाट बिरवासतर्फ आउदै गरेको लु ३५…

पाल्पामा कार दुर्घटना विवरण सहित

पाल्पा  चैत्र  ३० गते पाल्पामा कार दुर्घटना हुदा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्षसहित तीनजना घाइते भएका छन। बुटवलबाट गुल्मी जाँदै गरेको बा ११ च ६५५६ नम्बरको कार पाल्पाकाे तानसेन नगरपालिका–५, सेतीपोखरीमा नजिकै दुर्घटना भएको हो । दुर्घटनामा गुल्मी उद्योग वाणिज्य…

आज होली फागु पूर्णिमा पर्व

चैत ११ आज फागु पर्व अर्थात् आज होली पर्व । काठमाडौं सहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साता अघि काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि सुरु भएको हो। रंगचंगी तीन तले चीर ठड्याएपछि…

रूरूक्षेत्र गाउँपालिकाबासिले निशुल्क रगत पाउने

चैत ६ रूरूक्षेत्र गाउँपालिका गुल्मीका नागरिकले निस्शुल्क रगत पाउने भएका छन् । रूरू क्षेत्र गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र रुपन्देही बिच निस्शुल्क रगत उपलब्ध गर्ने गरि हिजो सम्झौता भएको हो । रक्त सञ्चार केन्द्रमा बुटवलआयोजित एक कार्यक्रममा…

काठमाडौँ जादै गरेको बस दुर्घटना ७ जनाको मृत्यु २० जना घाइते

काठमाडौँ जादै गरेको बस दुर्घटना ७ जनाको मृत्यु २० जना घाइते काठमाडौँ जादै गरेको बस दुर्घटना ७ जनाको मृत्यु चैत ५ कमल पौड्याल बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।…

जोहाङग प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक ल्याब जडान

चुरामणि तिमिल्सिना  फागुन ३० रिडी सत्यवती गाउँपालिकामा आधुनिक ल्याब जडान, सत्यवती गाउँपालिका गुल्मीमा आधुनिक ल्याब उपकरण मंगलबार जडान गर्दै गाउँपलिका अध्यक्ष टिकाराम पाण्डे ले उत्घाटन गर्नु भएको छ । सत्यवती गाउँपालिकाको समन्वयमा स्वास्थ्य सेवा विभाग, काठमाण्डौबाट प्राप्त आधुनिक ल्याब मेसिन…

रुरु क्षेत्र गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

रुरुक्षेत्र गाउँपालिकाले रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनायो फागुन २८ रुरुक्षेत्र गाउँपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरेको ‘रक्तदान, जीवनदान’ भन्ने नारासहितको वृहत रक्तदान कार्यक्रम हिजो सम्पन्न भएको छ । कार्यक्रममा १०४ रक्तदाताहरुबाट रगत दान गरिएको थियो। २०७३ फागुन २७ गते…