रुरुक्षेत्र गाउँपालिका एकका वडा सदस्य शुसिल श्रेष्ठको अशल कर्म

भुवन रायमाझी युवा भनेका देशको विकास, समृद्धि तथा प्रगतिका संवाहक हुन्। युवामा समाज र देशका लागि केही गर्ने अठोट पनि छ ।यही अठोट बोकेका युवा जनप्रतिनिधि हुन रुरु क्षेत्र गाउँपालिका एकका वडा सदस्य शुसिल श्रेष्ठ उनले पछिल्लो समय गरेका हरेक…

उद्योग वाणिज्य सङ्घ रिडी शाखाको दोस्रो अधिवेशन सम्पन्न

चुरामणि तिमिल्सिना  असार   २ उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय रिडी गुल्मीको शनिबार भव्य कार्यक्रमका बीच रिडी माध्यमिक विद्यालयमा दोस्रो अधिवेशन सम्पन्न भएको छ। सङ्घका अध्यक्ष सुवर्णलाल कक्षपतिज्यूको अध्यक्षता रहेको कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आतिथ्यता रहेको…

पाल्पा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पाबाट बुटवल फर्किएकाे कार दुर्घटना हुँदा ३ जनाकाे मृत्यु पाल्पा – पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । पाल्पाकाे नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी बुटवल–१० बस्दै आएका कार चालक ५६…

चन्द्रकोट गाउँपालिकामा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पालिका पेज मिति  २०८१  जेष्ठ  ३० विश्व बालश्रम विरुद्ध दिवस-२०८१ तदनुसार १२ जुन, २०२४ को अवसरमा चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजनामा `बालश्रम मुक्त समाज निर्माणका लागि सरोकारवालाको भूमिका´ विषयक गाउँपालिका स्तरीय अन्तर माध्यमिक तह (कक्षा ९-१०) वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।…

तेक्वान्दोका प्रशिक्षक तथा स्काउटका बुटवल प्रमुख आयुक्त खरेल सम्मानित

  तेक्वान्दोका प्रशिक्षक तथा स्काउटका बुटवल प्रमुख आयुक्त खरेल सम्मानित चन्द्रकोट गाउँपालिकाद्धारा नगद,मायाको चिनो,सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गुल्मी ३०जेठ खेलकुद तथा स्काउटको माध्यमबाट योगदान पु¥याएको भन्दै तेक्वान्दो खेलका अन्तराष्ट्रिय प्रशिक्षक नेपाल स्काउट बुटवल उपमहानगरपालिका प्रमुख आयुक्त तथा विपद् व्यवस्थापन…

चन्द्रकोटमा अध्यक्ष कप सकियो

गाउँपालिका पेज   जेष्ठ   २८ चन्द्रकोट गाउँपालिका गुल्मीले खेलकुदको माध्यमबाट सामाजिक सद्भाव, सहिष्णुता तथा आपसी हार्दिकता कायम राख्दै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्ने र भविष्यमा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पु-याउने उद्देश्यले जेठ २७ गतेदेखि…

गुल्मीको चन्द्रकोटमा कर शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न

गाउँपालिका पेज   जेष्ठ  २६ “मेरो कर मेरै लागि, स्वस्थ र शुद्ध खाद्यमार्फत स्वस्थ नागरिक” भन्ने मूल नारा सहित चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजना तथा उद्योग बाणिज्य संघ शान्तिपुरको सह-आयोजनामा स्थानिय तहमा करको दायरा फराकिलो बनाउने, करदाता लाई कर सम्बन्धी सचेतना बढाउने…

गुल्मीको दौगामा एकदिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना  रिडी गुल्मीको दौगामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड खर्ज्याङ शाखाको आयोजनामा कार्यक्रम गरिएको हो। साइन साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड गुल्मीका अपर कलस्टर हेड कृष्ण हरि भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा…

रुरुक्षेत्र गाउँपालिकामा तिन दिने तालिमको शुभारम्भ

चुरामणि तिमिल्सिना जेष्ठ   २२ गुल्मीको क्षेत्र गाउँपालिकामा तीन दिने तालिमको शुभारम्भ गरिएको छ। आधारभूत तह कक्षा १ देखि ५ सम्मका गणित तथा विज्ञान विषयका शिक्षकहरूका लागि क्षमता विकास तालिमको शुभारम्भ गरिएको हो। गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष…

राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८१ को अवसरमा दलित विद्यार्थी सम्मान कार्यक्रम

गाउँपालिका पेज  जेष्ठ  २१ राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८१ को अवसरमा दलित विद्यार्थी सम्मान कार्यक्रम आयोजना रैनादेवी छहरा गाउँपालिकाले राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८१ को अवसरमा दलित विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरेको छ । गाउँपालिकाका उपाध्यक्ष…