धुर्कोट गाउँपालिकामा रु ५६ करोड २५ लाख ९० हजार ८ सय ९२ बराबरको बजेट विनियोजन

असार १० धुर्कोट प्रतिनिधि धुर्कोट_गाउँपालिकाको_बार्षिक_वजेट_सभामा_पेश धुर्कोट गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक बजेट सभामा पेश भएको छ । गाउँपालिकाको सभाहल बर्बोट गुल्मीमा धुर्कोट गाउँपालिका गाउँ सभाको १५ औ अधिवेशनको तेस्रो बैठकमा उपाध्यक्ष सीता गिरीले आगामी आर्थिक बर्ष २०८१/०८२ को बार्षिक…







