गुल्मीदरबार गाउँपालिकामा पत्रकार सम्मेलन मार्फत कार्यप्रगति सार्वजनिक

गुल्मीदरवार गाउँपालिकाद्धारा एक बर्षमा सम्पादन भएका कार्यप्रगती सार्वजनिक जिल्लाको गुल्मीदरवार गाउँपालिकाले एक बर्षमा सम्पादन भएका कार्यप्रगती सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाले पत्रकार सम्मेलन मार्फत कार्यप्रगती सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले एक बर्षको अवधीमा पुर्वाधार, शिक्षा…

प्रभु बैंक रानिबासले शैक्षिक सामाग्री हस्तान्तरण गर्यो

चुरामणि तिमिल्सिना  जेष्ठ  १० प्रभु बैंक रानीवास शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ६ मा अवस्थित जनज्योती माध्यमिक विद्यालय रिमुवामा कार्यक्रम गरिएको प्रभु बैंक शाखा कार्यालय…

रिब्दीकोटमा प्रधानाध्यापकहरुको बैठक सम्पन्न

चुरामणि तिमिल्सिना  जेष्ठ  ९ रिब्दीकोट गाउँपालिका शिक्षा शाखाले मंगलबार पहिलो पटक भर्चुल माध्यम बाट नियामित प्रधानाध्यापकहरुको बैठक सम्पन्न गरेको छ । समयको बचत गर्न शिक्षक प्रतिनिधि तथा प्रधानाध्यापक लाई प्रविधि सहित अगाडी बढाउन र हरेक प्रधानाध्यापकहरु लाई कार्यालय बाट नै…

रिब्दीकोटमा पहिलो पटक प्रधानाध्यापकहरुको बैठक भर्चुल माध्यम बाट सम्पन्न

चुरामणि तिमिल्सिना   जेष्ठ  ९ रिब्दीकोट गाउँपालिका शिक्षा शाखाले मंगलबार पहिलो पटक भर्चुल माध्यम बाट नियामित प्रधानाध्यापकहरुको बैठक सम्पन्न गरेको छ । समयको बचत गर्न शिक्षक प्रतिनिधि तथा प्रधानाध्यापक लाई प्रविधि सहित अगाडी बढाउन र हरेक प्रधानाध्यापकहरु लाई कार्यालय बाट नै…

कृषि बिकास बैंक रिडीका प्रमुख पाठकको बिदाइ

चुरामणि तिमिल्सिना  जेष्ठ  ९ कृषि बिकास बैंक लिमिटेड शाखा कार्यालय रिडीमा बिदाई कार्यक्रम सम्पन्न भएको छ । करिव४ वर्ष  रुरु क्षेत्र रिडीमा रहेको कृषि बिकास बैंक रिडी शाखामा कार्यालय प्रमुखको जिम्मेवारी समाल्दै आउनु भएका डोलराज पाठकको सरुवा स्याङ्जाको पुतली वजार…

रुरु क्षेत्र गाउँपालिकाले ब्यापारी लाई कर शिक्षा प्रदान गर्यो

चुरामणि तिमिल्सिना  जेष्ठ  ७ रुरु क्षेत्र गाउँपालिकाको सभाहलमा १ दिने कर शिक्षा कार्यक्रम रसम्पन्न भएको छ । रुरुक्षेत्र गाउँपालिका गुल्मीको आयोजना , गुल्मी उद्योग बाणिज्य संघ ,शाखा कार्यालय रिडी र शाखा बलेटक्सारको समन्वयमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा रुरुक्षेत्र…

गुल्मीदरबार गाउँपालिका नेपालमै पहिलो पुर्ण पोषण मैत्री स्वास्थ सस्था युक्त घोषणा

गुल्मीदरवार गाउँपालिका नेपालमै पहिलो पुर्ण पोषणमैत्री स्वास्थ्य सस्थायुक्त घोषणा जेठ ६ गुल्मीदरवार नेपालमै पहिलो पुर्ण पोषणमैत्री स्वास्थ्य सस्थायुक्त गाउँपालिका घोषणा भएको छ। लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्कीले पालिका घोषणा गरेका हुन । पालिका घोषणा गर्दै कार्कीले अभियानको निरन्तरता र…

गुल्मीको रिडीमा कर शिक्षा कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना   जेष्ठ ६ गुल्मीको रिडीमा १ दिने कर शिक्षा कार्यक्रम रिडी माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ । रुरुक्षेत्र गाउँपालिका गुल्मीको आयोजना तथा गुल्मी उद्योग बाणिज्य संघ शाखा कार्यालय रिडी र शाखा बलेटक्सारको समन्वयमा कार्यक्रमको आयोजना गरिएको थियो । औपचारिक…

रेडक्रसको कार्यक्रममा प्रथम बनिन शारदाकी रितिका गौतम

 चुरामणि तिमिल्सिना बैशाख  ६ नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्लाको स्वर्णमहोत्सवको अवसरमा आयोजित परोपकार शक्तिमा विश्वास बिषयक जिल्ला स्तरीय वक्तृत्वकलामा प्रथम शारदा माध्यमिक विद्यालय चन्द्रकोट १सराङ गुल्मीको कक्षा ८मा अध्यनरत छात्रा रितिका गौतम प्रथम हुन सफल           …

जन्म दिनमा गरिने खर्च विद्यालयमा अक्षयकोष स्थापना

सत्यवती १, अस्लेवाचाैर जन्म भई भरतपुर महानगरपालिका वडा नं २, चितवन ( हाल क्यानडा) निवासी यस विद्यालयका पूर्व विद्यार्थी गिता काफ्ले र उहांका श्रीमान् लक्ष्मण काफ्लेज्यूलेअाफ्ना सुपुत्र अनुपम काफ्लेकाे २०८०/२/४ गते परेकाे शुभजन्मदिन तथा सुपुत्री दिव्या काफ्लेकाे २०८०/२/१० गते पर्ने…