सत्यवती गाउँपालिका गुल्मीको बजेट ५३ करोड ८५ लाख सर्व सम्बत रुपमा सभाबाट पास

चुरामणि तिमिल्सिना असार ११ गुल्मीको सत्यवती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागी ५३ करोड ८५ लाख ८ हजार पाँच सयको बजेट प्रस्तुत गरेको छ । आगामी वर्षमा पालिकाले पर्यटन तथा पुर्वधार , कृषि , शैक्षिक गुणस्तर ,जस्ता बिषय लाई केन्द्र…







