रुरु धाममा हुने नबौ भजन महोत्सवको तयारी तीब्र पारिदै

रुरु धार्मिक सञ्चार प्रा. लि. द्वारा नवौ भजन महोत्सव आयोजनाको तयारी तीब्र गरिदै मंसिर २४ रुरुधार्मिक सेवा सन्चार प्रा.लि .ले नेपालमै नबौ भजन महोत्सव तथा भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो आउँदो पुस १ गते विवाह पंचमी पुनित…

गुल्मीको रिडीमा सवारी चालक सचेतना अभिबृद्दि कार्यक्रम सम्पन्न

गुल्मीको रिडीमा १ दिने सवारी चालक सचेतना अभिबृद्दि कार्यक्रम होटल क्राउनमा सम्पन्न भएको छ । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय देउखुरी दाङको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा व्यवस्थापन कार्यालय बुटवलको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा मन्त्रालयका…

अटिजम पाठशाला, गुल्मीले अपाङ्गता दिवस मनायो

  अटिजम पाठशाला, गुल्मीले अपाङ्गता दिवस मनायो । मंसिर १८ अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अपाङ्ग दिवसको अवसरमा अटिजम पाठशाला, रुरुक्षेत्र गाउँपालिका गुल्मीले हिजो अपाङ्गता दिवस मनाएको छ । संस्थाका अध्यक्ष लक्ष्मीदेवी पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु…

रुरुमा गौ महायज्ञ सुरु

मंसिर १७ रुरुधाम रिडी रुरु धाम रिडीमा हिजो शनिबार देखि गौ महायज्ञ सुरुभएको छ । गौ संरक्षण र गौसेवा आश्रमको दिगो बिकासको लागि गौ महायज्ञ गरिएको हो । रुरु गौसेवा आश्रमको आयोजमा सुरु भएको महायज्ञ २३ गते सम्म सन्चालन हुने…

रुरु धाममा गौ महायज्ञ सुरु

मंसिर १७ रुरुधाम रिडी रुरु धाम रिडीमा हिजो शनिबार देखि गौ महायज्ञ सुरुभएको छ । गौ संरक्षण र गौसेवा आश्रमको दिगो बिकासको लागि गौ महायज्ञ गरिएको हो । रुरु गौसेवा आश्रमको आयोजमा सुरु भएको महायज्ञ २३ गते सम्म सन्चालन हुने…

अर्गली बहुमुखी क्याम्पस अर्गली पाल्पाले मनायो १७ औं जन्म दिवस समारोह

चुरामणि  तिमिल्सिना   १३ मंसिर अर्गली बहुमुखी क्याम्पस तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको १७ औं बार्षिकउत्सव समारोह सम्पन्न भएको छ। सन्चालक समितिका अध्यक्ष पदम प्रसाद शर्माको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि वडा न १४ अर्गली वडा अध्यक्ष शोभाखर भट्टराईको…

शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको नतिजा सर्वजनिक गर्यो

शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको नतिजा सर्वजनिक गर्यो । मंसिर १३ शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, अध्यापन अनुमति पत्रको नतिजा प्रकाशित गरेको छ । आयोगले गत कात्तिक १८ गते लिएको लिखित परीक्षाको नतिजा हिजो मंगलबार प्रकाशित गरेको हो…

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

११ मंसिर ।  गुल्मीमा मोटर साइकल  दुर्घटना  हुँदा   १जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ४ बस्ने १९ वर्षका विवेक झाँक्री मगरको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो । सोमबार बिहान…

गुल्मीको रुरुमा लाखे महोत्सव भब्य रुपमा सम्पन्न

लुम्बिनी प्रदेश स्तरीय लाखे महोत्सव तथा प्रतियोगिता रुरुक्षेत्र गाउँपालिका गुल्मीमा सम्पन्न लुम्बिनी प्रदेश स्तरीय लाखे महोत्सव तथा प्रतियोगिता रुरुक्षेत्र गाउँपालिका गुल्मीमा सम्पन्न । मंसिर १०   लुम्बिनी प्रदेश स्तरीय लाखे महोत्सव तथा प्रतियोगिता रुरुक्षेत्र गाउँपालिका बलेटक्सार गुल्मीमा हिजो सम्पन्न भएको…

रुरु क्षेत्रधाममा निकालियो भगवान ऋषिकेशको रथ यात्रा

पाल्पा – नेपालको चार धाम मध्येको एक धामको रुपमा परिचित रुरु क्षेत्रमा अवस्थित भगवान ऋषिकेशको रथ यात्रा निकाली रुरु क्षेत्र परिक्रमा गरिएको छ । पाल्पाली राजा मणिमुकुन्द सेनले वि.स. १५७५ मा बनाएको यस मन्दिरमा हरिबोदनी एकादशीको भोलि पल्ट रथ यात्रा…