धुर्कोटमा स्थानिय तहमा सुशासन प्रबर्द्धनका लागि अभिमुखिकरण र अन्तरक्रिया कार्यक्रम
असार १२ पालिका पेज धुर्कोट गाउँपालिका र भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्थाको आयोजनामा स्थानिय तहमा सुशासन प्रबर्द्धनका लागि अभिमुखिकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता, धुर्कोट गाउँपालिका…







