उद्योग वाणिज्य सङ्घ रिडी शाखाको दोस्रो अधिवेशन सम्पन्न

चुरामणि तिमिल्सिना असार २ उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय रिडी गुल्मीको शनिबार भव्य कार्यक्रमका बीच रिडी माध्यमिक विद्यालयमा दोस्रो अधिवेशन सम्पन्न भएको छ। सङ्घका अध्यक्ष सुवर्णलाल कक्षपतिज्यूको अध्यक्षता रहेको कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आतिथ्यता रहेको…








